
- अर्थ सरोकार सम्बाददाता
लक्ष्मी बैंकको जिमिरेभार शाखाका एक कर्मचारीमा कोरोना संक्रमण भएको पुष्टी भएको छ । उपत्यका बाहिरको एक शाखामा कार्यरत बैंकका कर्मचारीमा कोरोना संक्रमण भएको हो । संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनका सहकर्मीहरुलाई क्वारेन्टाइन पठाइएको छ । संक्रमित कर्मचारी अहिले बुटवलस्थित आफ्नै घरमा आराम गरिरहेका छन्।
बैंकको उक्त शाखा भने सिल गरिएको छ।
यस अघि कपिलबस्तु स्थित लक्ष्मी बैंकको एक शाखामा कार्यरत एक कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टी भएको थियो । पछिल्लो समय बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टी हुने क्रम बढिरहेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्