- अर्थ सरोकार सम्बाददाता
दाङ । लक्ष्मी बैंकमा कार्यरत ३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । घोराही–१५ को हस्पिटल रोडमा रहेको लक्ष्मी बैंकको एक्सटेन्सन काउण्टरका तीन जना कर्मचारीमा संक्रमण देखिएको हो । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अंगद बहादुर शाहीले ३ बैंकरलाई कोरोना संक्रमणको पुष्टी गरेका छन् ।
उनीहरुलाई अहिले आइसोलेसनमा राखिएको छ । कर्मचारीमा खोकी र ज्वरोको लक्षणदेखिएपछि आशंकामा स्वाब परिक्षण गरिएको शाखा प्रबन्धक पदमकुमार केसीको भनाइ छ । संक्रमितअम्ध्ये २ जना दाङकै छन् भने एक जना बैंकर काठमाडौँका छन्। अहिले उक्त काउन्टर बन्द गरिएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्