×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लक्ष्मी इक्विटी फण्डकाे ४.२५ प्रतिशत लाभांश घाेषणा !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

लक्ष्मी इक्विटी फण्डकाे ४.२५ प्रतिशत लाभांश घाेषणा !

१४ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – लक्ष्मी इक्विटी फण्ड लिमिटेड आफ्नो इकाईधनीलाई लाभांश दिने भएको छ । 
योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडकाे भाद्र १२ गते शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/०७७ का लागि लक्ष्मी म्युचल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी इक्विटी फण्डका इकाईधनीहरूलाई कर सहित ४.२५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: