
- अर्थ सरोकार सम्बाददाता
धादिङ । लक्ष्मी लघुवित्त वित्तीय संस्थाका कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । संस्थाको धादिङस्थित थाक्रे गाउँपालिका वडा नम्वर ६ महादेववेशीमा रहेको शाखामा कार्यरत १ कर्मचारीमा कोरोना पुष्टी भएको हो । यद्यपि संक्रमित कर्मचारीको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
यस्तै आजै सोही स्थानको एनआइसी एशिया बैंकका २ कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टी भएको छ भने थाक्रे गाँउपालिका वडा नम्वर २ सिम्लेमा कार्यालय रहेको साधना लघुवित्त वित्तिय संस्था लिमिटेडमा कार्यरत २ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जोखिम बढेको भन्दै उक्त स्थानहरुलाई सिल गर्ने तयारी भइरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्