Skip to content
LAXMI SUNRISE BANK

काठमाडौंमा ठाउँ-ठाउँमा सुरक्षाकर्मी परिचालन, १३ तस्विरमा हेनुहोस् प्रहरीको कडा चेकिङ…! (फोटो-कथा)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेपछि काठमाडौँ उपत्यकामा बुधबार रातीबाट लागु हुने गरी निषेधाज्ञा जारी गरिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि मानिसहरुको आवागमन ठप्प नपारे विकराल अवस्था आउन सक्ने देखिएको भन्दै तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबारको बैठकले बुधबार मध्यरात देखि उपत्यकामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । 
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि संक्रामक रोग ऐन, २०२० को दफा २ एवं स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम बुधबार राती १२ बजेदेखि भदौ १० गते राती १२ बजे सम्मका लागि काठमाडौं उपत्यकाभर अत्यावस्यक सेवा बाहेकका सबै सेवासहित मानिसहरुको आवागमन समेत बन्द गर्नेगरी निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञा जारी गरेसँगै सुरक्षाकर्मीहरु ठाउँ ठाउँमा परिचालन गरिएको छ । सुरक्षाकर्मीहरुले चेक-जाँच कड़ाईका साथ गरिरहेका छन् । बाँकी फोटोमा…
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK