Skip to content
LAXMI SUNRISE BANK

भोलिदेखि काठमाडौँमा लकडाउन !

अर्थ सरोकार

काठमाडौँ । भोलि बुधबारदेखि एक सातासम्मका लागि काठमाडौं उपत्यकामा लकडाउन हुने भएको छ।
काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला सुरक्षा समितिको मंगलबार साँझ बसेको संयुक्त बैठकले सो निर्णय गरेको हो।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK