- अर्थ सरोकार सम्बाददाता
बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका दुईजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । प्राप्त भएको जानकारी अनुसार संक्रमित हुनेमा अस्पतालको आर्थिक प्रशासन शाखा र कार्यालय सहयोगी थिए ।
कोरोना संक्रमण पुष्टी हुनेमा एकजना पुरुष र एकजना महिला रहेका छन् । उनीहरुमा ज्वरो देखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको छ । हाल आफ्नै घरमा रहेका उनीहरुलाई अस्पताल ल्याई आइसोलेसनमा भर्ना गरेर उपचार गरिने बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्