×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माछापुच्छ्रे बैंकमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी, बैंकको शाखा सिल, संक्रमितको स्वास्थ्य अवस्था कस्तो छ ?

अर्थ सरोकार

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार

PRIME CA

माछापुच्छ्रे बैंकमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी, बैंकको शाखा सिल, संक्रमितको स्वास्थ्य अवस्था कस्तो छ ?

  • अर्थ सरोकार सम्बाददाता 
माछापुछ्रे बैंक लिमिटेडमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको जनकपुरस्थित शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । कोरोना संक्रमित अहिले आइसोलेसनमा छन् भने बैंकको शाखामा सिल गरिएको छ । बैंकमा कार्यरत अन्य कर्मचारीहरु क्वारेन्टाइनमा छन् ।
स्रोतका अनुसार माछापुछ्रे बैंकमा सुरुमा कोरोना देखिएपछी उक्त बैंक सिल गरिएको थियो भने अन्य बैंकहरु बन्द गरिएका थिएनन् । त्यसपछि ग्राहक अन्य बैंकमा गएपछि कोरोना फैलिएको हुनसक्ने आशंकासमेत गरिएको छ । माछापुछ्रे बैंकपछी एभेरेष्ट बैंक, ग्लोबल आइएमइ बैंक र मुक्तिनाथ बिकास बैंकका कर्मचारीमासमेत कोरोना संक्रमण पुष्टी भएको छ ।
पछिल्लो समय कोरोना संक्रमणको जोखिममा बैंकरहरु बढी पर्न थालेका छन् । दिनानुदिन कुनै न कुनै बैंकका कर्मचारीलाई कोरोना संक्रमण पुष्टी हुँदै आएपछि बैंकरहरुमा त्रास बढेको छ ।      
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: