
- अर्थ सरोकार सम्बाददाता
देशका विभिन्न स्थानमा कोरोना संक्रमित देखिएका बेला काठमाडौँकै बैंकमा कोरोना संक्रमित भेटिएका छन् । महालक्ष्मी बिकास बैंकको काठमाडौँस्थित एक शाखाका कर्मचारीलाई संक्रमण भएको पुष्टी भएको हो । यसअघि पनि काठमाडौँमा कार्यरत एक बैंकरमा कोरोना संक्रमण भएको पुष्टी भएको थियो ।
काठमाडौँस्थित बैंकको पुतलीसडकस्थित शाखाका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अहिले बैंकको शाखा बन्द गरिएको छ।
विस्तृत विवरण केहि बेरमा…
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्