×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी विकास बैंकको नयाँ ब्याजदर सार्वजनिक, हेर्नुहोस् कुन खातामा कति ? (सुचीसहित)

PRIME CA

महालक्ष्मी विकास बैंकको नयाँ ब्याजदर सार्वजनिक, हेर्नुहोस् कुन खातामा कति ? (सुचीसहित)

४ भाद्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – महालक्ष्मी विकास बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले आज (भाद्र ४ गते, बिहीबार) बाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेकाे हाे । बैंकको बचत खातामा न्युनतम अधिकतम ५ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ। बैंकमा २२ प्रकारको बचत खाता रहेको छ। 
त्यस्तै, बैंकको मुद्दती खातामा व्यक्तिगततर्फ ३ महिनाको लागि ६ प्रतिशत, ६ महिनादेखि ९ महिनासम्म ६.५० प्रतिशत र १ वर्षदेखि ३ वर्षसम्मका लागि ७ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। संस्थागततर्फ ३ महिनाको लागि ५.५० प्रतिशत, ६ महिनादेखि ९ महिनासम्म ६ प्रतिशत र १ वर्षदेखि ३ वर्षसम्मका लागि ६.६० प्रतिशत ब्याजदर कायम गरेको छ।
बैंकले​ सार्वजनिक गरेकाे नयाँ व्याजदर यस प्रकारकाे छ :


Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: