×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Breaking : महालक्ष्मी बिकास बैंकको काठमाडौँकै शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

Breaking : महालक्ष्मी बिकास बैंकको काठमाडौँकै शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी !

Artha Sarokar

२३ श्रावण २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशका विभिन्न स्थानमा कोरोना संक्रमित देखिएका बेला काठमाडौँकै बैंकमा कोरोना संक्रमित भेटिएका छन् । महालक्ष्मी बिकास बैंकको काठमाडौँस्थित एक शाखाका कर्मचारीलाई संक्रमण भएको पुष्टी भएको हो । यसअघि पनि काठमाडौँमा कार्यरत एक बैंकरमा कोरोना संक्रमण भएको पुष्टी भएको थियो ।
काठमाडौँस्थित बैंकको पुतलीसडकस्थित शाखाका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अहिले बैंकको शाखा बन्द गरिएको छ। 
विस्तृत विवरण केहि बेरमा…
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी