×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महिला सहयात्रा लघुवित्तको सातौँ वार्षिक साधारणसभा सम्पन्न, १७.५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

महिला सहयात्रा लघुवित्तको सातौँ वार्षिक साधारणसभा सम्पन्न, १७.५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित !

Artha Sarokar

१४ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
मकवानपुर । महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले सभामा पेस भएको ७.५ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयर सहित १७.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साथै संस्थाको हालको अधिकृत पुँजी २० करोडमा बृद्धि गरी ४० करोड पु्याउनेबिशेष प्रश्ताव समेत पारित गरेको छ । संस्थाको बोनस पश्चातचुक्तापुँजी १३ कारोड ३१ लाख हुने छ ।
राष्ट्रिय स्तरको यस लघुवित्त संस्थाले ३४ वटा शाखाकार्यालयहरु मार्फत ३५,००० भन्दा बढी सदस्यहरुलाई लघुवित्त सेवा तथा ग्राहक सदस्यहरुलाई स्वरोजगारका लागि लघुउद्यम तालिम प्रदान गर्दै महिला उद्ममशिलता विकासमा जोड दिदै आएको छ
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी