- अर्थ सरोकार सम्बाददाता
मकवानपुर । महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले सभामा पेस भएको ७.५ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयर सहित १७.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साथै संस्थाको हालको अधिकृत पुँजी २० करोडमा बृद्धि गरी ४० करोड पु्याउनेबिशेष प्रश्ताव समेत पारित गरेको छ । संस्थाको बोनस पश्चातचुक्तापुँजी १३ कारोड ३१ लाख हुने छ ।
राष्ट्रिय स्तरको यस लघुवित्त संस्थाले ३४ वटा शाखाकार्यालयहरु मार्फत ३५,००० भन्दा बढी सदस्यहरुलाई लघुवित्त सेवा तथा ग्राहक सदस्यहरुलाई स्वरोजगारका लागि लघुउद्यम तालिम प्रदान गर्दै महिला उद्ममशिलता विकासमा जोड दिदै आएको छ
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्