Skip to content
LAXMI SUNRISE BANK

मकवानपुरमा ११ प्रहरीसहित थप १६ जनामा कोरोना संक्रमण पुष्टी !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
मकवानपुर । मकवानपुरमा थप १६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टी भएको छ । मकवानपुरमा कार्यरत ११ जना प्रहरीसहित १६ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको हो ।
१२ जना पुरुष र ४ जना महिलामा कोरोना सङ्क्रमण पुष्टी भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले बताए । ११ जना प्रहरीबाहेक पाँचजना सङ्क्रमितमध्ये ४ जना हेटौंडाका स्थायीबासी र १ जना हेटौंडाका हुन्
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

GARIMA BIKAS BANK