×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साउन ३२ गतेसम्म मकवानपुर प्रवेशमा रोक ! (सूचनासहित)

LAXMI SUNRISE BANK

साउन ३२ गतेसम्म मकवानपुर प्रवेशमा रोक ! (सूचनासहित)

२३ श्रावण २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

मकवानपुर
  • अर्थ सरोकार सम्बाददाता 
हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्ला प्रवेशमा रोक लगाउने भएको छ । कोरोना संक्रमणको जोखिम बढेको भन्दै प्रशासनले साउन ३२ गतेसम्म जिल्ला प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । प्रशासन कार्यालयमा शुक्रबार बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो गरेको हो। 
जिल्लाभित्र सञ्चालित उद्योग, कलकारखाना तथा व्यवसायमा आवद्ध श्रमिक तथा कामदार अन्य जिल्लाबाट ल्याउन पूर्णरुपमा रोक लगाईनेछ । सार्वजनिक सुचनामा ‘सरकारी तथा निजी कार्यालय एवं संघ-संस्थामा कार्यरत रहेका कर्मचारीहरुको दैनिक रुपमा यस जिल्लाबाट अन्य जिल्लामा र अन्य जिल्लाबाट यस जिल्लामा हुने आवागमनलाई साउन ३२ गतेसम्म रोक लगाइनेछ ।’ उल्लेख छ ।
 
हेर्नुहोस् सूचना :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी