×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

मानुषी लघुवित्तले ३ लाख कित्ता आईपिओ निष्काशन गर्दै, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले ३ लाख कित्ता आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले  १ सय अंकित मूल्यमा ३ करोड रुपैयाँ बराबरको आइपिओ निष्काशन गर्न लागेको हो । कम्पनीले शेयर निष्काशनको लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्लाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । साथै 
नियुक्ति सम्बन्धी सम्झौतापत्रमा नेपाल एसबिआई मर्चेण्टको तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारती र मानुषी लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शोभा बज्रचार्यले हस्ताक्षर गरेकी छिन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: