
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको चौथौ दिन बुधबार सेयर बजार बढेको छ । मंगलबारको तुलनामा बजार १.५१ अंकले बढेर १४२५.३५ बिन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ८८ कम्पनीको ३० लाख ३२ हजार ३११ कित्ता सेयर खरिद बिक्री हुँदा ९५ करोड १९ लाख माथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार युनाइटेड इन्स्योरेन्सको भएको छ । यस कम्पनीको कुल ६ करोड २० लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : नेपाल पुनर्बिमा कम्पनी र नेपाल लाईफ इन्स्योरेन्सको भएको छ ।
यता, बुधबारको कारोबारमा बैंकिङ्ग, होटल्स, निर्जीवन बिमा, म्युनुफक्चार एण्ड प्रोडक्सन, जीवन बिमा र म्युचुअल फण्ड उपसुचक बढेको छ भने बाँकी सबै उपसुचक घटेको छ । सबैभन्दा धेरै साधना लघुवित्त र घलेम्दी हाइड्रोलगायत कम्पनीका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै युनियन हाइड्रो र आखुखोलालगायत कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्