
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मेगा बैंकले शेयरधनीलाई बोनस सेयरमा लाग्ने कर तिर्न आग्रह गरेको छ । बैंकले साबिकको गण्डकी विकास बैंकका शेयरधनीलाई विभिन्न आर्थिक वर्षमा वितरण गरिएको बोनस शेयरबापत लाग्ने कर तिर्नआग्रह गरेको हो।
बैंकले उक्त कर बैंकको शेयर रजिस्ट्रार मेगा क्यापिटल मार्केटको खाता नम्बर ००१००१०७१६३१८ मा जम्मा गर्न आग्रह गरेको हो । रकम जम्मा गर्दा शेयरधनीको नाम, थर, हितग्राही खाता नम्बर, शेयरधनी खाता नम्बर, तथा कुन आर्थिक वर्षको कर विवरण बुझाएको हो स्पष्ट रुपमा खुलाउन समेत बैंकले भनेको छ ।
त्यस्तै बैंकले शेयर डिम्याट नगराएका शेयरधनीलाई शेयर डिम्याट गराउन समेत आग्रह गरेको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्