×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेगा बैंकका थप १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मेगा बैंकका थप १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी !

Artha Sarokar

२२ श्रावण २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
मेगा बैंक नेपाल लिमिटेडका थप १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । कपिलबस्तुस्थित मेगा बैंक नेपाल लिमिटेडको एक शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी  भएको हो । 
यस्तै कपिलबस्तुमै ग्लोबल आइएमइ बैंकका ३ कर्मचारी र कृषि बिकास बैंकका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । मेगा बैंक र कृषि बिकास बैंक लिमिटेडमा यसअघि पनि कर्मचारीमा कोरोना संक्रमण देखिएको थियो । 
यसअघि नबिल बैंक लिमिटेड, इटहरी, नेपाल बंगलादेश बैंक लिमिटेड, बिरगंज, मेगा बैंक लिमिटेड धादि, सेन्चुरी कमर्सियल बैंक लिमिटेड अछाम, प्रभु बैंक लिमिटेड सिमरा, गरिमा बिकास बैंक लिमिटेड रुपन्देही, कृषि बिकास बैंक लिमिटेड गुल्मी, राष्ट्रिय बाणिज्य बैंक लिमिटेड कपिलबस्तु लगायतका बैंकहरुमा पनि कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको थियो । 
पछिल्लो समय बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टी हुने क्रम बढिरहेको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी