×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लामो दुरीका यातायात र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म बन्द गर्ने सरकारको निर्णय

GLOBAL IME BANK

लामो दुरीका यातायात र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म बन्द गर्ने सरकारको निर्णय

१५ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सरकारले सबै खाले लामो दुरीका सार्वजनिक यातायात र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म बन्द गर्ने भएको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषदको बसेको बैठकले भदौ १५ गतेसम्मका लागि गरेको स्थगनलाई भदौ मसान्तसम्म लब्याएको छ ।
यस्तै बैठकले स्कुल कलेजसहितका शैक्षिक संस्थाहरु पनि भदौ मसान्तसम्म नखोल्ने निर्णय गरेको छ । वैदेशिक रोजगारीमा जानेहरुका लागि श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले ल्हासा र हङकङका लागि महाबाणिज्यू दूतसमेत नियुक्त गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: