
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सरकारले सबै खाले लामो दुरीका सार्वजनिक यातायात र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म बन्द गर्ने भएको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषदको बसेको बैठकले भदौ १५ गतेसम्मका लागि गरेको स्थगनलाई भदौ मसान्तसम्म लब्याएको छ ।
यस्तै बैठकले स्कुल कलेजसहितका शैक्षिक संस्थाहरु पनि भदौ मसान्तसम्म नखोल्ने निर्णय गरेको छ । वैदेशिक रोजगारीमा जानेहरुका लागि श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले ल्हासा र हङकङका लागि महाबाणिज्यू दूतसमेत नियुक्त गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्