×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रहरी कन्ट्रोलमा कार्यरत तीन जना प्रहरीमा कोरोना संक्रमण पुष्टी

LAXMI SUNRISE BANK

प्रहरी कन्ट्रोलमा कार्यरत तीन जना प्रहरीमा कोरोना संक्रमण पुष्टी

२६ श्रावण २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

kathmandu

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । प्रहरी कन्ट्रोलमा कार्यरत तीन जना प्रहरीमा कोरोना संक्रमण पुष्टी भएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीस्थित प्रहरी कन्ट्रोलमा कार्यरत तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मेट्रो कन्ट्रोल पनि भनिने यहाँ करिब एक सय जना कार्यरत छन् ।
संक्रमित व्यक्तिहरुको निकट सम्पर्कमा रहेकालाई पीसीआर परीक्षणको तयारी भइ रहेको छ । नगर प्रहरीलाई ज्वरो आएपछि परीक्षण गराउँदा कोरोना संक्रमण पुष्टि भएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी