×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मिर्मिरे लघुवित्तको नायब कार्यकारी प्रमुखमा राजेन्द्र प्रसाद न्यौपाने नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

मिर्मिरे लघुवित्तको नायब कार्यकारी प्रमुखमा राजेन्द्र प्रसाद न्यौपाने नियुक्त

Artha Sarokar

९ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको नायब कार्यकारी प्रमुखमा राजेन्द्र प्रसाद न्यौपाने नियुक्त भएका छन् । संस्थाको भदौ ३ गते बसेको संचालक समितिको १८७औँ बैठकले न्यौपानेलाई भदौ ७ गतेदेखि लागू हुने गरी नायब कार्यकारी प्रमुखमा नियुक्त गरेको हो ।
मिर्मिरे र नागबेली लघुवित्त वित्तीय संस्थासँग मर्ज भएपश्चात् न्यौपाने नायब कार्यकारी प्रमुखमा तोकिएका हुन् । न्यौपाने पहिला मिर्मिरेको प्रमुख कार्यकारी अधिकृत थिए ।
साथै, उक्त मितिदेखि लागुहुने गरि लघुवित्तले विद्यमान नायब कार्यकारी प्रमुख विर्ख बहादुर बोहरालाई पनि सहायक कार्यकारी प्रमुख पदमा नियुक्त गरेको हो । त्यसैगरी लघुवित्तले संस्थापक समूहको संचालक पदमा सञ्जय कुमार श्रेष्ठ र सर्वसाधारण समूहको संचालक पदमा दिप कुमार श्रेष्ठलाई भदौ ७ गते देखि लागू हुने गरी संचालकमा नियुक्त गरेको कम्पनीले हो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी