×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मिर्मिरे लघुवित्तको नायब कार्यकारी प्रमुखमा राजेन्द्र प्रसाद न्यौपाने नियुक्त

GLOBAL IME BANK

मिर्मिरे लघुवित्तको नायब कार्यकारी प्रमुखमा राजेन्द्र प्रसाद न्यौपाने नियुक्त

९ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको नायब कार्यकारी प्रमुखमा राजेन्द्र प्रसाद न्यौपाने नियुक्त भएका छन् । संस्थाको भदौ ३ गते बसेको संचालक समितिको १८७औँ बैठकले न्यौपानेलाई भदौ ७ गतेदेखि लागू हुने गरी नायब कार्यकारी प्रमुखमा नियुक्त गरेको हो ।
मिर्मिरे र नागबेली लघुवित्त वित्तीय संस्थासँग मर्ज भएपश्चात् न्यौपाने नायब कार्यकारी प्रमुखमा तोकिएका हुन् । न्यौपाने पहिला मिर्मिरेको प्रमुख कार्यकारी अधिकृत थिए ।
साथै, उक्त मितिदेखि लागुहुने गरि लघुवित्तले विद्यमान नायब कार्यकारी प्रमुख विर्ख बहादुर बोहरालाई पनि सहायक कार्यकारी प्रमुख पदमा नियुक्त गरेको हो । त्यसैगरी लघुवित्तले संस्थापक समूहको संचालक पदमा सञ्जय कुमार श्रेष्ठ र सर्वसाधारण समूहको संचालक पदमा दिप कुमार श्रेष्ठलाई भदौ ७ गते देखि लागू हुने गरी संचालकमा नियुक्त गरेको कम्पनीले हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: