
- अर्थ सरोकार सम्बाददाता
मुगु । मुगुमा पहिलो पटक पूर्ण रुपमा लकडाउन भएको छ ।महामारीका रुपमा फैलिएको कोरोना रोकथामको लागि भदौ १ गतेदेखि भदौ १५ गते दुई सातासम्मको लागि पूर्ण रुपमा लकडाउन गरिएको हो । प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाका अनुसार सदरमुकाम गमगढी लगायत जिल्लाका चार वटै स्थानीय तहमा जमघट भेला एक स्थानीय तहदेखि अर्को स्थानीय तहमा आवात जावतमा रोक लगाइको छ ।
त्यस्तै हिन्दू नारीहरुको महान चाड हरितालिका तीज नजिकिँदै गर्दा तीजमा भेला नहुनका साथै गोष्ठी, सेमिनार तथा सभा सम्मेलन लगायतका सम्पूर्ण कार्य बन्द गर्न हुन प्रशासनले पत्राचार गरेको छ । यस्ता कार्य गरिएको पाइएमा सरकारको संक्रमण रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार कार्वाही गरिने समेत बताइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्