×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना त्रास : मुगुमा पहिलो पटक पूर्ण रुपमा लकडाउन लागू

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कोरोना त्रास : मुगुमा पहिलो पटक पूर्ण रुपमा लकडाउन लागू

Artha Sarokar

२ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
मुगु । मुगुमा पहिलो पटक पूर्ण रुपमा लकडाउन भएको छ ।महामारीका रुपमा फैलिएको कोरोना रोकथामको लागि भदौ १ गतेदेखि भदौ १५ गते दुई सातासम्मको लागि पूर्ण रुपमा लकडाउन गरिएको हो । प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाका अनुसार सदरमुकाम गमगढी लगायत जिल्लाका चार वटै स्थानीय तहमा जमघट भेला एक स्थानीय तहदेखि अर्को स्थानीय तहमा आवात जावतमा रोक लगाइको छ । 
त्यस्तै हिन्दू नारीहरुको महान चाड हरितालिका तीज नजिकिँदै गर्दा तीजमा भेला नहुनका साथै गोष्ठी, सेमिनार तथा सभा सम्मेलन लगायतका सम्पूर्ण कार्य बन्द गर्न हुन प्रशासनले पत्राचार गरेको छ । यस्ता कार्य गरिएको पाइएमा सरकारको संक्रमण रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार कार्वाही गरिने समेत बताइएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी