
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार घटेको छ । बुधबारको तुलनामा बजार ४ अंकले घटेर १४५८.०४ बिन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ८८ कम्पनीको ४९ लाख ६७ हजार ४०३ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ९८ करोड १७ लाखमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार नेपाल पुनर्बिमा कम्पनीको भएको छ । यस कम्पनीको कुल २३ करोड १२ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : नेको इन्स्योरेन्स र शिवम सिमेन्टको भएको छ ।
यता, मंगलबारको कारोबारमा निर्जीवन बिमा, म्यनुफक्चार एण्ड प्रोडक्सन र लाइफ इन्स्योरेन्स उपसुचक बढेको छ भने बाँकी सबै उपसुचक घटेको छ । सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर र दिव्यश्वोरी हाइड्रोपावरलगायत कम्पनीका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै सामुदायिक लघुवित्त रगुराँस लघुवित्तलगायत कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्