
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नविल बैंकको काठमाडौँस्थित कान्तिपथ साखाका १ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टी भएको छ । बैंकमा कार्यरत एक महिला कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो ।
अहिले संक्रमितको स्वास्थ्यअवस्था सामान्य रहेको बताइएको छ भने बैंकको उक्त शाखा सिल गरिएको छ । उक्त शाखामा कार्यरत अन्य कर्मचारीहरुको पीसीआर परिक्षण गरिएको छ भने उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छ।
नविल बैंकको कान्तिपथ साखामा कार्यरत १४ जना कर्मचारीहरुलाई बैंकले पिसिआर परिक्षण गराएको बैंकले जनाएको छ । नविल बैंकको कान्तिपथ साखा बन्द रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्