- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष नबिल व्यालेन्स फण्ड २ र नबिल इक्विटी फन्डको लाभांश घाेषणा गरिएकाे छ ।
योजना व्यवस्थापक नबिल इन्भेष्टमेण्ट बैंकिङ्गको भाद्र १० गते बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/०७७ का लागि नबिल व्यालेन्स फण्ड-२ का इकाईधनीहरूलाई कर सहित ९% र नबिल इक्विटी फन्डका इकाईधनीहरूलाई कर सहित ६% लाभांश दिने निर्णय गरेको छ ।
नबिल व्यालेन्स फण्ड-२ले आफ्नो इकाईधनीहरुलाई १० कराेड ८ लाख रूपैयाँ बराबरकाे प्रतिफल र नबिल इक्विटी फन्डका इकाईधनीहरूलाई ७ कराेड ५० लाख रूपैयाँ बराबरकाे प्रतिफल वितरण गर्नेछ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्