×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नागरिक लगानी कोषले १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद जारी गर्दै, बिक्री प्रवन्धकमा आरबीबी मर्चेण्ट बैंकिङ्ग !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नागरिक लगानी कोषले १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद जारी गर्दै, बिक्री प्रवन्धकमा आरबीबी मर्चेण्ट बैंकिङ्ग !

१ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नागरिक लगानी कोषले १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २ सय रुपयाँ बराबरको हकप्रद जारी गर्ने भएको छ । कम्पनीले १००:८२ अनुपातमा प्रतिकित्ता १ सय रुपैयाँका दरले १ करोड ३५ लाख ९२ हजार ५ सय ९२ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।  

उक्त हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्ध सेवाका लागि आरबीबी मर्चेण्ट बैंकिङ्गलाई नियुक्त गरिएको छ । हकप्रद शेयर निष्काशन गर्ने सम्बन्धमा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र आरबीबी मर्चेण्ट बैकिङ्गको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद प्याकुरेलले सम्झौता–पत्रमा हस्ताक्षर गरे ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: