- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले विद्यालय पुन: सञ्चालनको निर्णय नभएसम्म कक्षा ११ को परीक्षा नगर्न विद्यालयहरूलाई निर्देशन दिएको छ ।
कोरोनाको महामारीका बीच सरकारले विद्यालय सञ्चालनको निर्णय गरी नसकेकाले कक्षा ११ को परीक्षा लिने गरी कुनै पनि कार्यक्रम अघि नबढाउन बोर्डले निर्देशन दिएको हो ।
हेर्नुहोस्, बोर्डले जारी गरेको सूचना:

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्