
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत २ जनामा नर्समा कोरोना संक्रमण पुष्टी भएको छ । २ जना नर्स र १ जना कर्मचारी गरी ३ जनामा कोरोना देखिएको अस्पताल निर्देशक डा. सन्तोष पौडेलले बताए । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
यसअघि बुधबार ट्रमाका १ कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टी भएको थियो । उनको सम्पर्कमा आएकाहरुको पिसिआर परीक्षण गर्दा थप ३ जनामा संक्रमण देखिएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्