
- अर्थ सरोकार सम्बाददाता
बुटवल । नवलपरासी पश्चिममा थप २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । जिल्ला अस्पताल नवलपरासीका ३ जना डाक्टर र एकजना नर्ससहित ४ जना तथा पाल्हीनन्दन गाउँपालिकाका जनप्रतिनिधि र केही कर्मचारीसहित २५ जना गरी २९ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
जनप्रतिनिधि र कर्मचारीमा समेत कोरोना भाइरस देखिएपछि गाउँपालिकाको कार्यालय सिल गरिएको प्रमुख प्रशासकीय अधिकृत गौरव ढकालले जानकारी दिए । यस्तै जिल्ला अस्पताल परासीमा आकस्मिक सेवा बाहेकका अन्य सेवा बन्द गरिएको छ । परासी क्षेत्रमा एक सातादेखि निषेधाज्ञा भदौ १० गतेसम्मलाई थप गरिएको छ । योसंगै नवलपरासी पश्चिममा कोरोना संक्रमितको संख्या १७३ पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्