×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

BREAKING : देशभर थप ९२७ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या ३६ हजार ४५६ पुग्यो !

GLOBAL IME BANK

BREAKING : देशभर थप ९२७ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या ३६ हजार ४५६ पुग्यो !

१२ भाद्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । पछिल्लो २४ घण्टामा ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २२९ वटा स्वाब परीक्षण हुँदा ९२७ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।नेपालमा कोरोना संक्रमितको कुल संख्या ३६ हजार ४५६ पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: