Skip to content
LAXMI SUNRISE BANK

नेपाल बंगलादेश बैंकको बोनस सेयर नेप्सेमा सूचिकृत

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल बंगलादेश बैंकको बोनस सेयर सूचिकृत भएको छ । सोमबारको कारोबारमा बैंकको ४० लाख ७५ हजार १ सय ५१ कित्ता बाेनस शेयर सूचिकृत भएको हाे । बैंकको बोनस सेयर सुचिकृत भएसंगै यसको कारोबार मंगलबारदेखि गर्न सकिने छ। 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK