×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बङ्गलादेश बैंकका थप २ कर्मचारीमा कोरोना संक्रमण पुष्टी !

GLOBAL IME BANK

नेपाल बङ्गलादेश बैंकका थप २ कर्मचारीमा कोरोना संक्रमण पुष्टी !

४ भाद्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
जनकपुर । नेपाल बङ्गलादेश बैंकका थप २ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको जनकपुर शाखामा कार्यरत २ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । उक्त शाखामा संक्रमित कर्मचारीको संख्या ९ पुगेको छ ।  यसअघि सो शाखामा कार्यरत ७ कर्मचारीमा कोरोना पुष्टी भइसकेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: