अर्थ सरोकार ३० श्रावण २०७७, शुक्रबार ०७:२० अर्थ सरोकार ३० श्रावण २०७७, शुक्र अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल बंगलादेश बैंकको बोनस सेयर सूचीकृत भएको छ । बैंकको ४० लाख ७५ हजार १५१ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
प्रतिक्रिया दिनुहोस्