
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल बंगलादेश बैंकमा कार्यरत १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ। बैंकको जनकपुर स्थित एक शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । यद्यपि संक्रमितको कर्मचारीको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । उनीसँग कार्यरत उनका सहकर्मीलाई क्वारेन्टाइन पठाइएको छ।
यो संगै जनकपुर शाखामा १० जनामा कोरोना संक्रमण देखिएको छ। कोरोना संक्रमित कर्मचारीहरुको सम्पुर्ण खर्च बैंकले व्यहोर्ने भएको छ । बैंकको उक्त शाखा अहिले सिल गरिएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्