
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । पछिल्ला दिनमा सोसियल मिडियाबाट सहयोगको रूपमा पैसा माग्ने क्रियाकलाप भइरहेकाले सचेत रहन सर्वसाधारणलाई नेपाल बैंकर्स संघले आग्रह गरेको छ । संघले अनाधिकृत अकाउन्ट छुट्टाउन गाह्रो हुने भएकाले सम्बन्धित व्यक्ति, कम्पनीसँंग प्रत्यक्ष रुपमा यकिन गरिसकेपछि मात्र कुनै पनि प्रकारको आर्थिक क्रियाकलाप गर्न सचेत गराएको हो । खाता सम्बन्धी विवरण,पिन नम्बर, मोबाइल-इन्टरनेट बैंकिङसम्बन्धी विवरणहरू कसैसंँग शेयर नगर्न पनि संघले आग्रह गरेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्