Breaking : नेपालमा थप ४६४ जनामा कोरोना संक्रमण पुष्टी !
अर्थ सरोकार
अर्थ सरोकार
काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा थप ४६४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।७ हजार ९ सय २६ पीसीआर परीक्षणमा ४ सय ६४ जनामा कोरोना संक्रमण देखिएको हो । नेपालमा कुल कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्