×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पछिल्लो २४ घन्टामा कोरोनाका कारण थप ८ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या १५७ पुग्यो

GLOBAL IME BANK

पछिल्लो २४ घन्टामा कोरोनाका कारण थप ८ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या १५७ पुग्यो

८ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । पछिल्लो २४ घन्टामा कोरोनाका कारण थप ८ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयले नेपालमा पछिल्लो २४ घन्टामा मृत्यु भएको पुष्टी गरेको हो । मृत्यु हुनेमा सुनसरीका ६८ वर्षीय पुरुष, मोरङ ६५ वर्षीय पुरुष, पर्साकी ७० वर्षीया महिला, काठमाडौँकी ४८ वर्षीया महिला, रुपन्देहीकी ६७ वर्षीया महिला, रुपन्देहीकै ३८, ५३, ५४ वर्षका पुरुष रहेका छन् । 
योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५७ पुगेको छ । मन्त्रालयका अनुसार देशभर १३८ जना आइसियूमा छन् र भेन्टिलेटरमा १५ जना रहेका छन् । पछिल्लो २४ घण्टामा १७५ डिस्चार्ज भएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: