×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार बढ्यो बजार : १०.७५ अंकले बढेको नेप्से १४०२.२१ बिन्दु, १ अर्व ७ करोडमाथिको कारोबार

LAXMI SUNRISE BANK

सोमबार बढ्यो बजार : १०.७५ अंकले बढेको नेप्से १४०२.२१ बिन्दु, १ अर्व ७ करोडमाथिको कारोबार

१ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार बढेको छ । बिहिबारको तुलनामा बजार १०.७५ अंकले बढेर १४०२.२१ बिन्दुमा पुगेको छ । 
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ८४ कम्पनीको ३५ लाख ९१ हजार ४८ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ७ करोड ४९ लाखमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार नेपाल बैंकको भएको छ । यस कम्पनीको कुल ७ करोड ८० लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : नेपाल पुनर्बिमा कम्पनी र नेपाल लाईफ इन्स्योरेन्सको भएको छ ।
यता, सोमबारको कारोबारमा हाइड्रोपावर उपसुचक घटेको छ भने बाँकी सबै उपसुचक घटेको छ । सबैभन्दा धेरै  साधना लघुवित्त र घलाम्दी हाइड्रोपावरलगायत कम्पनीका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै छ्यांदी हाइड्रोपावर र दिब्यश्वोरी हाइड्रोपावरलगायत कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी