- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल फाइनान्सले भदौ ११ गते बोलाएको बार्षिक साधारण सभा स्थगित गरेको छ । कम्पनीले हालसम्म नभएका २० औँदेखि २७ औँसम्मका ८ वटा वार्षिक साधारणसभा एकैपटक डाकेको थियो । तर, कोरोना भाइरस त्रासका कारण सरकारले सार्वजनिक रुपमा सभा, सम्मेलन तथा औपचारिक कार्यक्रमहरु नगर्न निर्देशन जारी गरेकाले सभा स्थगित गरिएको र र स्थानीय प्रशासनले भदौ ३ गतेदेखि उपत्यकामा निषेधाज्ञा जारी गरेका कारण सभा स्थगित भएको हो।
कम्पनीले स्थगित गरेको सभा कहिले हुने भन्ने बारे पनि केही जानकारी गराइएको छैन । सभामा कम्पनीले हाल कायम पुँजीबाट १७५% हकप्रद निष्कासन गर्ने प्रस्ताव पेश गर्दैछ । त्यस्तै, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग गाभ्ने, गाभिने प्रकृया अघि बढाउन सञ्चलक समितिलाई अख्तियारी दिने एजेन्डा पनि हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्