×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल फाइनान्सको वार्षिक साधारणसभा स्थगित, यस्तो छ कारण

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नेपाल फाइनान्सको वार्षिक साधारणसभा स्थगित, यस्तो छ कारण

Artha Sarokar

८ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल फाइनान्सले भदौ ११ गते बोलाएको बार्षिक साधारण सभा स्थगित गरेको छ । कम्पनीले हालसम्म नभएका २० औँदेखि २७ औँसम्मका ८ वटा वार्षिक साधारणसभा एकैपटक डाकेको थियो । तर, कोरोना भाइरस त्रासका कारण सरकारले सार्वजनिक रुपमा सभा, सम्मेलन तथा औपचारिक कार्यक्रमहरु नगर्न निर्देशन जारी गरेकाले सभा स्थगित गरिएको र र स्थानीय प्रशासनले भदौ ३ गतेदेखि उपत्यकामा निषेधाज्ञा जारी गरेका कारण सभा स्थगित भएको हो। 
कम्पनीले स्थगित गरेको सभा कहिले हुने भन्ने बारे पनि केही जानकारी गराइएको छैन । सभामा कम्पनीले हाल कायम पुँजीबाट १७५% हकप्रद निष्कासन गर्ने प्रस्ताव पेश गर्दैछ । त्यस्तै, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग गाभ्ने, गाभिने प्रकृया अघि बढाउन सञ्चलक समितिलाई अख्तियारी दिने एजेन्डा पनि हुनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी