- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृतमा ईश्वर पोखरेल नियुक्त भएका छन् । कम्पनी भदौ ९ गते बसेको सञ्चालक समितिको तेश्रो बैठकले नायब प्रमुख कार्यकारी अधिकृतमा पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको हो ।
पोखरेल केही महिनाअघि मात्र युनाइटेड फाइनान्सको नायब प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएका थिए । उनले नेपाल एसबिआई, स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लगायत ठूलो बैंकहरूमा पनि काम गरेका थिए ।
यस्तै, बैठकले इन्स्योरेन्सको नायब महाप्रबन्धकमा निरज बस्नेतलाई नियुक्त गर्ने निर्णय गरेको छ । बस्नेत प्रिमियर इन्स्योरेन्सको फाइनान्स हेड थिए ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्