×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृतमा ईश्वर पोखरेल नियुक्त

GLOBAL IME BANK

नेपाल इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृतमा ईश्वर पोखरेल नियुक्त

१० भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृतमा ईश्वर पोखरेल नियुक्त भएका छन् । कम्पनी भदौ ९ गते बसेको सञ्चालक समितिको तेश्रो बैठकले नायब प्रमुख कार्यकारी अधिकृतमा पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको हो ।
पोखरेल केही महिनाअघि मात्र युनाइटेड फाइनान्सको नायब प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएका थिए । उनले नेपाल एसबिआई, स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लगायत ठूलो बैंकहरूमा पनि काम गरेका थिए ।
यस्तै, बैठकले इन्स्योरेन्सको नायब महाप्रबन्धकमा निरज बस्नेतलाई नियुक्त गर्ने निर्णय गरेको छ । बस्नेत प्रिमियर इन्स्योरेन्सको फाइनान्स हेड थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: