
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट बैंकका ६ कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । बैंकको थापाथली शाखामा कार्यरत ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो ।
संक्रमित कर्मचारीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । संक्रमण पुष्टी भएका उनीहरुलाई अहिले आइसोलेसनमा रखिएको छ । हालसम्म विभिन्न बैंकका विभिन्न शाखामा कार्यरत कर्मचारीमा कोरोना पुष्टी भईसकेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्