- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । पेट्रोलियम पदार्थ आपूर्ति गर्ने अमलेखगञ्ज डिपो र त्यस मातहतको वीरगञ्ज कार्यालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । देशका अधिकांश स्थानमा पेट्रोलियम पदार्थ आपूर्ति गर्ने अमलेखगञ्ज डिपमा कार्यरत ६ जना र मातहतको वीरगञ्ज कार्यालयमा कार्यरत ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार संक्रमणपछि दुई नम्बर प्रादेशिक डिपो अमलेखगञ्ज र वीरगञ्ज कार्यालय तीन दिनका लागि बन्द गरिएको छ ।संक्रमित कर्मचारीलाई उपचारसहितको आइसोलेसनमा राखिएको र संक्रमितको सम्पर्कमा रहेका दुवै कार्यालयका कर्मचारीहरुको पीसीआर परीक्षण गरेर काममा फर्काइने छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्