
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल ओलम्पिक कमिटीका दुई जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । सातदोबाटोस्थित ओलम्पिक कमिटीको मुख्यालयमा कार्यरत सबै कर्मचारीको कोरोना परिक्षण गर्दा दुई जनामा कोरोना पुष्टी भएको हो । दुई जनामा कोरोना पुष्टी भएको कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले बताए।
श्रेष्ठले दुई जनाको टेस्टको नतिजा आउन बाँकी छ भने अन्य कर्मचारीको भने नेगेटिभ नतिजा आएको छ। सातदोबाटोमै रहेको स्क्वास एकेडेमीमा बस्ने प्रशिक्षक हिरा थापालाई कोरोना संक्रमण पुष्टी भएपछि ओलम्पिक कमिटीले सबै कर्मचारीको कोरोनाको टेस्ट गराएको थियो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्