Skip to content
LAXMI SUNRISE BANK

नेपाल पुनर्बिमा कम्पनीका स्वतन्त्र बिज्ञ सञ्चालक पुरषोत्तम सुवेदीले दिए राजिनामा

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ। नेपाल पुनर्बिमा कम्पनीका स्वतन्त्र बिज्ञ सञ्चालक पुरषोत्तम सुवेदीले राजिनामा दिएका छन् । सञ्चालक सुवेदीले आफ्नो निजी व्यस्तता देखाउँदै राजिनामा दिएका हुन्। 
कम्पनीको साउन १६ गते बसेको सञ्चालक समितिको २९७औँ बैठकले सुवेदीको राजिनामा स्वीकृत गरेको छ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK