×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहिबार १६.५३ अंकले घट्यो बजार, १ अर्वमाथिको कारोबार हुँदा नेप्से १४०८.७९ बिन्दुमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बिहिबार १६.५३ अंकले घट्यो बजार, १ अर्वमाथिको कारोबार हुँदा नेप्से १४०८.७९ बिन्दुमा

Artha Sarokar

२९ श्रावण २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार घटेको छ । बुधबारको तुलनामा बजार १६.५३ अंकले घटेर १४०८.७९ बिन्दुमा पुगेको छ । 
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ९१ कम्पनीको ३३ लाख ४४ हजार १११ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ४ करोडमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार नेपाल पुनर्बिमा कम्पनीको भएको छ । यस कम्पनीको कुल ७ करोड ३९ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : नेपाल लाईफ इन्स्योरेन्स र एनआईसी एशियाको भएको छ ।
यता, बिहिबारको कारोबारमा व्यापार उपसुचक बढेको छ भने बाँकी सबै उपसुचक घटेको छ । सबैभन्दा धेरै  दिब्यश्वोरी हाइड्रोपावर र साधना लघुवित्तगायत कम्पनीका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै नेपाल फाइनान्स र अजोड इन्स्योरेन्सलगायत कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी