
- अर्थ सरोकार सम्बाददाता
वीरगञ्ज । कोरोना संक्रमणबाट नेपाल टेलिकम वीरगञ्जमा कार्यरत कर्मचारीको मृत्यु भएको छ । टेलिकममा कार्यरत ६० वर्षीय एक कर्मचारीको मृत्यु भएको हो ।
एक हप्तादेखि ज्वरो, सुक्खा खोकी र निमोनियाबाट पीडित उनलाई बुधवार बिहान नारायणी अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनको मंगलबार दिउँसो २ बजे मृत्यु भएको थियो ।
उनको स्वाब परीक्षणको रिपोर्टमा कोरोना ‘पोजिटिभ’ देखिएको बताइएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्