×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

BREAKING : उपत्यकामा २२४ सहित थप ७४३ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या ३२ हजार नाघ्यो !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

BREAKING : उपत्यकामा २२४ सहित थप ७४३ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या ३२ हजार नाघ्यो !

८ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बारा पर्सा
काठमाडौँ । पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा २२४ सहित देशभर थप ७४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार २३४ जनामा गरेको पीसीआर परीक्षणबाट ७४३ नयाँ सङ्क्रमित देखिएका हुन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: