BREAKING : ठुलो संख्या थपिए संक्रमित, कति पुग्यो कुल संक्रमितको संख्या ? अर्थ सरोकार १४ भाद्र २०७७, आईतवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १२ सय २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ३८ हजार ५ सय ६१ पुगेको जानकारी दिए । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !