काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार १११ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ६२९ नमुना परीक्षण गर्दा ३३४ महिला र ७७७ पुरुषमा संक्रमण पुष्टी भएको हो ।Breaking : एकैसाथ १ हजार १११ जनामा संक्रमण देखियो, देशभर त्रास बढ्यो !
काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार १११ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ६२९ नमुना परीक्षण गर्दा ३३४ महिला र ७७७ पुरुषमा संक्रमण पुष्टी भएको हो ।












