
- अर्थ सरोकार सम्बाददाता
नेपालगञ्ज । जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएपछि नेपालगञ्ज उपमहानगरपालिका कार्यालय सिल गरिएको छ ।
सोमबार कर्मचारी र जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टी भएपछि अर्को सूचना जारी नहुँदासम्म कार्यालय पूर्ण रुपमा सिल गरिएको हो । सोमबार भेरी अस्पताल प्रयोगशालामा परीक्षण गर्दा केही कर्मचारी र वडाध्यक्ष गरी ९ जनामा कोरोना संक्रमण भएको बताइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्